सानदार मःम पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु
काठमाडौँ । कमलपोखरीमा रहेको सानदार मःम पसलमा ग्यास सिलिन्डर बिस्फोट भएर आगलागी हुँदा घाइते भएका ११ जना घाइते दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । यही माघ २४ गते बिहान ग्यास सिलिन्डर बिस्फोट भएर मःम पसलमा आगलागी हुँदा गम्भीर