कन्ट्री रेटिङको नतिजाले नेपाल लगानीका दृष्टिले सुरक्षित रहेको सन्देश : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिएको बताएका छन् । नेपालले पहिलो पटक गरेको कन्ट्री रेटिङको नतिजा बिहीबार सार्वजनिक भएपछि शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन अर्थमन्त्री पौडेलले सार्वभौम क्रेडिट रेटिङ सबै नेपालीका