राष्ट्रपति पौडेलको कतार भ्रमण दल १२ सदस्यीय हुने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आगामी कात्तिक १८ देखि २० गतेसम्म कतारमा आयोजना हुने संयुक्त राष्ट्रसंघ अन्तर्गतको आर्थिक तथा सामाजिक परिषद् (इकोसोक) द्वारा आयोजित सामाजिक विकासका लागि दोस्रो विश्व सम्मेलनमा सहभागी हुन कतार प्रस्थान गर्न लागेका छन् । कतारका अमिर