सुर्खेत, कञ्चनपुर र विराटनगरमा शंकास्पद वस्तु फेला, सुरक्षा सतर्कता कडा
काठमाडौं । सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला परेपछि सुरक्षाकर्मीले क्षेत्र सुरक्षित घेरामा राखेका छन्। भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान सडकछेउ रातो प्लास्टिकले बेरिएको प्रेसर कुकर भेटिएको हो, जसमा ‘खतरा’ लेखिएको थियो। स्थानीयले सूचना दिएपछि नेपाल प्रहरीको टोली घटनास्थल