थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि
काठमाडौं । ७२ औं मिस वर्ल्डको ताज थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले पहिरेकी छिन् । शनिबार बेलुका भारतको तेलांगानास्थित हैदराबादमा आयोजित फिनालेमा उनले उपाधि जितेपछि ७१औँ मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले ओपलको शिरमा ताज पहिराएर सम्मान गरेकी हुन । उनले १०८ प्रतिस्पर्धीलाई