नेकपा एमाले ओखलढुंगा प्रतिनिधि चयन विवाद समाधान
काठमाडौं । नेकपा एमाले ओखलढुंगामा उत्पन्न महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी विवाद समाधान भएको छ । कोशी प्रदेश इन्चार्ज शेरधन राई तथा संगठन विभाग सदस्य विशाल भट्टराईको पहलमा सर्वसम्मत ढंगले १२ जना महाधिवेशन प्रतिनिधि चयन गरिएको हो । यसअघि एकतर्फी घोषणा गरिएको