सीमाबारे प्रधानमन्त्री शाहको अभिव्यक्तिको दिल्लीमा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण
काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा संसद्मा दिएको अभिव्यक्तिबारे स्पष्ट पारेका छन्। आइतबार नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय वार्ता सम्पन्न गरेपछि नेपाली दूतावासमा आयोजित पत्रकार भेटघाटमा बोल्दै खनालले नेपालले