सुकुम्बासीको व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराउँदै एमालेको चेतावनी– ‘गरिबका आँसु निकै महँगो हुनेछ’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुकुम्बासीको व्यवस्थापन प्रभावकारी ढंगले हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमालेका तर्फबाट बोल्दै सांसद एशुदा कुमारी बरालले सुकुम्बासी नागरिकको अधिकार र उनीहरूको पुनःस्थापनाको विषयमा सरकारसँग जवाफ मागिन्। उनले सुकुम्बासी