त्रिशुली नदीका छालसँगै बहेका मनका बेगहरु
बिहानको चिसो र शान्त हावामा घरबाट निस्कँदा बिहानको साढे पाँच बजेको थियो । सडकहरू अझै निद्रैमा डुबेका जस्ता देखिन्थे, तर मेरो मनमा भने उत्साहले छाल उठाइरहेको थियो । यो कुनै सामान्य यात्रा मात्र थिएन, १५ जेठको गणतन्त्र दिवसलाई विशेष तरिकाले