एलिना चौहानको प्रश्न : राजनीति नकारात्मक आरोपमै सीमित किन ?
काठमाडौँ । लोकप्रिय गायिका एलिना चौहानले राजनीति केवल अरूलाई नराम्रो देखाउने प्रतिस्पर्धा मात्र बन्नु हुँदैन भन्दै सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेकी छन्। फेसबुकमा लेख्दै चौहानले सधैं अरूको कमजोरी खोज्ने, दोष लगाउने र नकारात्मकता फैलाउने प्रवृत्तिले समाज परिवर्तन नहुने प्रश्न उठाएकी