भूपरिवेष्ठित राष्ट्रहरू बाध्यताका कारण अलग छन्, कनेक्टिभिटी नै न्याय हो : प्रधानमन्त्री ओली
काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) विकल्पका कारण नभई बाध्यताले अलग रहेको बताएका छन्। तुर्कमेनिस्तानको अवाजा सहरमा जारी एलएलडिसी समूहको सम्मेलन अन्तर्गतको साइड इभेन्टमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। प्रधानमन्त्रीको भनाइ उनका