देशै एमालेमय छ, एमाले ओलीमय हुने भइहाल्यो : गोकुल बास्कोटा
सौराहा । नेकपा एमलेका नेता गोकुल बास्कोटाले देशै एमालेमय भएका बेला एमाले ओलीमय नहुने कुरै नभएको बताउनुभएको छ । उहाँले अध्यक्षमा सहमति भएन भने पदाधिकारी थपेको कुनै अर्थ नरहेको भन्दै कार्यकर्तामाथि बुट बजारिने बताउनुभयो । ‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्वति