एन आई सी एशिया बैंकद्वारा आफ्नै पेमेन्ट स्वीच सञ्चालन
कठमाडौं । लाखौं ग्राहकहरु माझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ । कैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच (Electronic Fund Transfer (EFT) Payment Switch)