सरकारी हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्बन गरेको हो : केपी शर्मा ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी हस्तक्षेपका कारण अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको आरोप लगाएका छन्। नेपाल खेलकुद महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले खेलकुद क्षेत्रमा