काठमाडौंमा उबरको औपचारिक सेवा सुरु, नेपाल बन्यो एसिया–प्रशान्त क्षेत्रको ११औँ बजार
काठमाडौं । विश्वव्यापी राइड–हेलिङ कम्पनी उबरले नेपालमा औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको घोषणा गरेको छ। शुक्रबारदेखि सेवा सञ्चालनमा आएको कम्पनीले नेपाललाई एसिया–प्रशान्त क्षेत्रको ११औँ बजारका रूपमा समेटेको जनाएको छ। साथै, दक्षिण एसियामा पछिल्लो एक दशकयता उबरले प्रवेश गरेको यो