नेपालसँग हवाई सम्पर्क विस्तारमा भियतनामको सकारात्मक धारणा
काठमाडौँ । नेपालसँगको हवाई सम्पर्क विस्तार र पर्यटन प्रवर्द्धनका लागि भियतनाम सकारात्मक रहेको कुरा आइतबार काठमाडौँमा सम्पन्न द्विपक्षीय बैठकपछि सार्वजनिक गरिएको छ। भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय वार्ताका क्रममा भियतनामी पक्षले हवाई सम्पर्क