विजयादशमीअन्तर्गत आज टिकाको तेस्रो दिन उपत्यकाको चहलपहल बढ्दै
काठमाडौँ । विजयादशमीअन्तर्गत आज टिकाको तेस्रो दिन पनि मान्यजनका हातबाट टीका र जमरा लगाउने क्रम जारी नै रहेको छ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका