सिलिगुडी–झापा र अमलेखगन्ज-चितवन पाइपलाइन विस्तारबारे छलफल
काठमाडौँ । भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीबिच नयाँदिल्लीमा भेटवार्ता भएको छ । सोमबार अपराह्न उनीहरूबिच भएको भेटवार्तामा दुईपक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको