चलचित्र ‘सारथी’ को शुभ मुहूर्त, २ दशकपछि एकसाथ देखिँदै निरुता र उत्तम
काठमाडौँ । निर्देशक कुमार गजुरेलको डेब्यु फिल्म ‘सारथी’ को शुभमुहूर्त सम्पन्न भएको छ। सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरिएको हो। वैशाख ९ गतेदेखि म्याग्दीको गुर्जा खानी आसपासका क्षेत्रमा करिब ४० दिनसम्म छायांकन गरिने निर्देशक गजुरेलले जानकारी