उज्यालो नेपाल पार्टीले सडकबाटै सरकार चलाउने !
काठमाडौं । उज्यालो नेपाल पार्टीले अब सडकबाटै ‘जनताको सरकार’ सञ्चालन गर्ने भएको छ । बुधबार काठमाडौंमा आयोजित उज्यालो नेपाल पार्टीको बागमती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै अध्यक्ष कुलमान घिसिङले मुलुकको समृद्धि र राष्ट्रियताका पक्षमा सडकबाटै सशक्त भूमिका खेल्ने बताएका हुन्। उनले