भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको निर्णयको माओवादीद्वारा स्वागत, निगरानी र खबरदारी गरिरहने
काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले स्वागत गरेको छ । माओवादी केन्द्रका सांसद वर्षमान पुनले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै जेठ २ गते भएको सहमतिअनुसार समिति गठन गरिएको