चर्चित गायिका इन्दिरा गोलेको निधन
काठमाडौँ । चर्चित लोक दोहोरी गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । काठे भाकाकी चर्चित गायिका गोलेको क्यान्सर रोगको कारण गएराति १२ बजे ललितपुरको हात्तीवनस्थित आपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। पाँच हजार भन्दा बढी गीतमा स्वर दिएकी