इन्टेरनेट शुल्क आफूखुसी नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क आफूखुसी नबढाउन इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । केही इन्टरनेट सेवा प्रदायकहरूले प्राधिकरणको निर्देशन भन्दै इन्टरनेट सेवाको महशुलदर आफू खुसी बढापछि प्राधिकरणले महशुल बढाउने गरी कुनै निर्णय नभएको स्पष्ट पार्दै आफूखुशी