इतिहासमा आजः आणविक हतियारसम्बन्धी तीन देशबीच सन्धिदेखि भियतनाम युद्ध अन्त्य
आज २७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः आणविक हतियारसम्बन्धी तीन देशबीच सन्धि सन् १९६७ मा अमेरिका, बेलायत र सोभियत युनियनबीच आणविक हतियारबारे एउटा महत्वपूर्ण