कलंकीमा स्कुल भ्यान दुर्घटना : ९ वर्षीया बालिकाको मृत्यु, सात घाइते
काठमाडौं । काठमाडौंको कलंकीस्थित एक स्कुलको परिसरमा सोमबार दिउँसो भएको भ्यान दुर्घटनामा ९ वर्षीया बालिकाको ज्यान गएको छ भने सात जना विद्यार्थी घाइते भएका छन् । दिउँसो करिब १२:५० बजे काठमाडौं महानगरपालिका–१४ मा रहेको इडिफाइ इन्टरनेसनल स्कुलको विद्युतीय माइक्रो भ्यान