सरकारले गर्यो निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा स्थगित
काठमाडौं । सरकारले आर्थिक संकटलाई कारण देखाउँदै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी अस्पतालहरूमा प्रदान हुँदै आएका अधिकांश स्वास्थ्य बीमा सेवा रोक्ने निर्णय गरेको छ । स्वास्थ्य बीमा बोर्डले वित्तीय दायित्व बढ्दै गएको र भुक्तानी व्यवस्थापनमा समस्या देखिएको भन्दै निजी स्वास्थ्य