पर्वतमा आर्थिक मन्दीको असरः १३३ उद्योगको दर्ता खारेज, व्यवसायी संकटमा
पर्वत । आर्थिक मन्दी, बढ्दो पलायनदर, र आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्वतमा उद्योग व्यवसाय धराशायी हुने क्रम बढ्दो छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा मात्रै १३३ उद्योगको दर्ता खारेज गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयका अनुसार,