कतारद्वारा १३ नेपाली कैदीलाई आममाफी
काठमाडौं । कतार सरकारले १३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर विभिन्न जेलमा रहेका नेपालीहरूलाई आममाफी प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आममाफीका लागि कतार सरकारप्रति आभार व्यक्त