मधेशमा पानीको चरम अभाव, वैकल्पिक उपायको तत्काल खोजी गर्न सरकारलाई सांसदहरूको आग्रह
काठमाडौं, ६ साउन । मधेश क्षेत्रमा देखा परेको पानीको अभाव गम्भीर बन्दै गएपछि राष्ट्रिय सभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले मधेशमा पानीको हाहाकार बढ्दो रहेको भन्दै यो समस्या क्रमशः देशका अन्य भागमा पनि