कान्तिपुर हिसान शैक्षिक मेलामा महानगरको हस्तक्षेप
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजबाट शुरु भएको शैक्षिक मेला ‘आठौं कान्तिपुर हिसान एडुफेयर २०२३’ मा काठमाडौं महानगरपालिकाले हस्तक्षेप गरेको छ । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहितको टोलीले जुत्ता चप्पल मेला र कान्तिपुर पब्लिकेशन र उच्च शिक्षालय तथा