नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रामेछापका शेर्पा २०७० सालको निर्वाचनमा कांग्रेसबाट सभासद बनेका थिए । शेर्पाविरुद्ध जिल्ला अदालतबाट शुक्रबार पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले बताएको छ । शेर्पाले