एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अग्रवाल नियुक्त
काठमाडौं । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अशोक कुमार अग्रवाल एनआईसी एसिया बैंकको अध्यक्ष पदमा नियुक्त भएका छन् । मिति २०८२/०९/०९ मा बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले सोही मितिदेखि लागू हुनेगरी उक्त पदमा अग्रवाललाई नियुक्त