प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोध
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री, गृहमन्त्री तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए । मन्त्री गौतमलाई