स्थानीयको अवरोधले धुलिखेल-साँगा सडक विस्तार ठप्प
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधले सडक विस्तारको काम डेढ महिनादेखि रोकिएको छ । सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार करिब २०० मिटर क्षेत्रमा काम ठप्प छ । पुलबजारमा ‘सेन्टर लाइन’ को विषयमा स्थानीयले असहमति