खामेनीको अन्त्येष्टिअघि इरानको चेतावनी : ‘रगतको बदला अवश्य लिइनेछ’
काठमाडौँ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आफ्ना पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको ‘रगतको बदला’ अवश्य लिइने घोषणा गरेको छ। इरानी सञ्चारमाध्यमका अनुसार परिषद्का सचिव मोहम्मद बाकर जोल्कदरको हस्ताक्षर रहेको विज्ञप्तिमा खामेनीको हत्याका दोषीमाथि प्रतिशोध लिइने उल्लेख गरिएको छ। विज्ञप्तिमा