सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ
सिन्धुली । सिन्धुलीमा ठूलो परिमाणको अमेरिकी डलरसहित एक जना व्यक्ति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोट क्षेत्रमा सवारीसाधन चेकजाँच गर्ने क्रममा ५७ हजार अमेरिकी डलर (नेपाली करिब ८२ लाख रुपैयाँ बराबर) सहित युवराज