नकआउटबाट बाहिरिसकेको टर्कीसँग अमेरिका ३–२ ले पराजित
काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’को अन्तिम खेलमा अमेरिका टर्कीसँग ३–२ गोल अन्तरले पराजित भएको छ। टर्कीसँग पराजित भए पनि अमेरिकाको नकआउट चरणको यात्रा भने प्रभावित भएको छैन। यसअघि नै पाराग्वे र अस्ट्रेलियालाई पराजित गर्दै सह-आयोजक अमेरिका अन्तिम १६