अमेरिका–इरान वार्ता निष्कर्षविहीन, पाकिस्तानले मध्यस्थता जारी राख्ने
काठमाडौँ । अमेरिका र इरानबीच इस्लामाबादमा भएको बहुप्रतीक्षित वार्ता निष्कर्षविहीन बनेको छ। वार्ता असफल भए पनि पाकिस्तानले दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका जारी राख्ने जनाएको छ । शनिबार अपराह्नदेखि सुरु भई करिब २१ घण्टा चलेको वार्तापछि कुनै सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति