काभ्रे १ का एमाले उम्मेदवार अमितको प्रतिवद्धता–‘पूर्वाधार निर्माण, सामाजिक सेवा विस्तार तथा पर्यटन प्रवर्द्धन प्राथमिकता’
काभ्रेपलाञ्चोक । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ नेकपा एमालेका उम्मेदवार युवा नेता अमित लामाले नमोबुद्ध नगरपालिकाको समग्र विकासमा आफू प्रतिबद्ध रहेको बताएका छन् । बुधबार र बिहीबार नमोबुद्धबासीको घरदैलो अभियानमा सहभागी भएका लामाले पूर्वाधार