भ्रष्टाचारले कमजोर नागरिकको मौलिक अधिकार खोस्छ : प्रधानमन्त्री कार्की
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारका लागि सबैभन्दा ठूलो खतरा भ्रष्टाचार रहेको बताएकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारलाई आर्थिक अनियमिततामात्र होइन, कमजोर र वञ्चित नागरिकको मौलिक अधिकार हनन्