भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न तयार छौँ, धम्कीले विचलित बनाउँदैन : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनाव केन्द्रित मात्र नभई सुशासन सम्भव बनाउने उद्देश्यासहित गठन भएको बताएकी छन्। भ्रष्टाचारविरुद्ध आवश्यक परे कठोर कदम चाल्न सरकार तयार रहेको उनको भनाइ छ। सिंहदरबारमा आयोजित २२औँ अन्तर्राष्ट्रिय भ्रष्टाचारविरोधी दिवसको कार्यक्रममा सम्बोधन गर्दै