माधव र बाबुरामविरुद्धको मुद्दामा सुनुवाइ सकियो, सर्वोच्चले १५ कात्तिकमा निर्णय सुनाउने
काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारको ललिता निवास सरकारी जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दामा १५ कात्तिकमा निर्णय सुनाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले सोमबार अन्तिम सुनुवाइ गर्दै १५