अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा भएका छन्। सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख रहेका पोखरेललाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा समितिको बैठकले जेठ ६ गते एआईजीमा बढुवाका लागि