संवैधानिक परिषद्को बैठक जारी
काठमाडौं । संवैधानिक परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको हो । परिषदको बैठकमा निर्वाचन आयोगमा रिक्त एक आयुक्तको नियुक्ति लगायतक विषयमा छलफल हुने बताइएको छ । परिषदमा प्रधानमन्त्रीको अध्यक्षतामा सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी