सङ्घीय संसदका कर्मचारीको माग बारे कानुनमन्त्रीको संयोजकत्वमा समिति गठन
काठमाडौँ । संघीय संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानून मन्त्री पदम गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । मन्त्री गिरीको नेतृत्वमा सङ्घीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीलाई सदस्य तोकिएको छ । सङ्घीय संसद