मधेशमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिने भएका हुन् । यस अघि आज बस्ने बैठकमा विश्वासको मत लिने कार्यसूची भएपनि उनले आफु विरामी रहेको भन्दै जेठ २८ गते विश्वासको मत लिने पत्र प्रदेश सभा सचिवालयमा पठाएका