प्रादेशिक ऐन सबै क्षेत्रलाई समेटेर बनाउछौं – पृथ्वीसुब्बा गुरुङ
पोखरा, प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधान र अन्तर्राष्ट्रिय सन्धि सम्झौताको आधारमा सबै क्षेत्रलाई समेट्ने गरी प्रादेशिक ऐन कानून निर्माण गरिने बताउनुभएको छ । राष्ट्रिय अपाङग महासंघ नेपाल कास्की तथा आइएनएफद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित अपाङ्गताको