शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मूलाबारीसम्म केबलकार चलाइने
काठमाडौँ, २ पर्यटन प्रवद्र्धनका लागि उपत्यकाको उत्तर– पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–३, थानेडाँडाबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मूलाबारीसम्म केबलकार चलाइने भएको छ । केबलकार चलाउन नगरपालिकाले जेठ २७ गते शिवपुरी इको टुरिजम एण्ड केबलकार लिमिटेडलाई अनुमति दिएको छ । ३.५ किमी