वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा रु एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो । बैङ्कको ६१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ