यति एअरलाइन्स: दक्षिण एशियाकै पहिलो कार्बन न्यूट्रल एअरलाइन्स
काठमाडौं– यति एअरलाइन्स हरित गृह ग्याँस उत्सर्जनलाई घटाउन र अफसेट गर्न सफल नेपालको पहिलो एयरलाईन्स भएको छ । जलवायु तटस्थताको लागि संयुक्त राष्ट्र संघको ‘ग्रिनिङ दि ब्लु’ भन्ने अवधारणालाई आत्मसात गर्दै सन् २०१८ मा हरित गृह ग्याँस उत्सर्जनलाई घटाउन र